Pages

Home » » के सपना देख्नु गलत हो???

के सपना देख्नु गलत हो???



एउटा सपना देख्छु
अनी देखिरहन्छु
एउटा सफल जीवनको
एउटा सफल साथको

डडेलो किन लाग्छ बन्मा
अन्धकार किन छाउछ मनमा
भो यो कोलहलमा धेरै नपरखाउ
जिन्दगीको यो रातमा धेरै नतरसाउ
म एक्लै जन्मेथे, के बाँच्न सक्छु एक्लै??
यो प्रश्न सधैं अन्तरगिन्छन होला
शायदअनुतरित प्रश्नहरु को माझ्मा
एउटा सपना देखेथे, अनी देखिरहन्छु
एउटा सफल जीवनको एउटा सफल साथीको साथमा ।

– विश्वाश बिडारी
–9/29/2010
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger