Pages

Home » » एउटा कोठा खाली छ

एउटा कोठा खाली छ

घर बिष्णुमती सँगै छ ,तिन तल्ले अग्लो छ
गल्ली खाडल भए पनि साईकल जाने बाटो छ
छत हल्न सकिएन गजबले घुमेको पाली छ
मलमुत्रे ढलको दर्शन मिल्ने एउटा कोठा खाली छ।
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger