Pages

Home » , » दिक्क लाग्छ यि गधाहरुको ताल देखेर.

दिक्क लाग्छ यि गधाहरुको ताल देखेर.

My Photo

Benjan Aryal

नागर्जुनमा बाउ मुसु मुसु हाँस्दो हो
सिङ्गापुरमा छोरो उफ्रि-उफ्रि नाँच्दो हो
खुसी हुँदै यि गधाहरुको ताल देखेर

राष्ट्रपती जिद्दी उस्तै ट्वाके परेछन्
के पि ओली त झन् सोरैआना ख्वाके छदैछन्
दिक्क लाग्छ यि गधाहरुको ताल देखेर


उता सुजतालाई के गरुँ के गरुँ भैसक्यो
शेरु त्यसै भक्-भक्-भक्-भक्-भक्भक्यो
चुनाव हरुवा माकुनेको मुख्मा र्र्याल आइसक्यो
फोरमले झन्डै सित्तैमा गिफ्ट ह्याम्पर पाइसक्यो

सिंहदरवार भित्रको खाली कुर्ची देखेर

उफ्!

दिक्क लाग्छ यि गधाहरुको ताल देखेर...

स्याऊ र केरा जस्ता नेताको निती देखेर
टायरको हाँडी काठमाण्डु सिटी देखेर...
नेताहरुमा ठप्पै नभाको युनिटी देखेर...
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger