Pages

Home » » Nepali funny picture collections - Facebook Facebook Facebook always Facebook

Nepali funny picture collections - Facebook Facebook Facebook always Facebook

विस्वोको फेस्बूक लहरमा नेपाल पहिलो सुचीमा पर्छ । २०१३ को डाटाले नेपाल मा १६-७६ बर्ष उमेर भएकाले फेस्बूक चलाऊने बाताइय ता पनि १० बर्ष देखिनै फेस्बूक प्रयोग गर्ने गर्छन् नेपाली हरु । तेसै डाटालाई नै मान्ने हो भने प्रती व्यक्ती ३ प्रोफाइल र ३ पेज भयको तथ्य छ ।
 ऐले फेस्बूक ले प्रगती देखी बिपत्ती गरेको रेकर्ड छ , कार्टून तथा समाचार सबै यसैसँग सम्भन्धित हुन थालेको छ । तलको कार्टून फोटो ले यिनैलाई जनाएको छ ।
                                                  -चुकुप्रकाश
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger