Pages

Home » » ड्राईभर संगै पोईल जान्छु

ड्राईभर संगै पोईल जान्छु


ड्राईभर संगै पोईल जान्छु भनेर निकै फुरुफुरु
भै'छ्यौ,
कुन भिरबाट खसाली दिन्छ
दुइओटै एउटा खुट्टा भाँचिएर पनि,
जब जिउनै पर्ने अवस्था आउँछ
अनि सोंचौ'लि थुक्क कुनै अरबि लाहुरेसंगा गा'को भए,
कमसेकम ज्याको आधानास्ती त हुन्थेन
भनेर !
आखिर के छ ड्राईभर संग जो हामी संग
छैन ?
नयाँ छ्यौन्जेल मात्र हो ड्राईभर ले घुमाउने
पुरानो भएपछि घरमै फालेर नयाँ खोज्छन !
तर अरबि लाहुरे को लागि,
आफ्नो घरको बुडी चन्द्रमा बराबर वर्ष-
दुइबर्षमाएक पटक उदाउँदा संधै नयाँ हुन्छन
कहिलै पुरानो हुँदैन ! ल सोंचा है साईली-माईली कान्छी म
आउदै
छु ठ्याक्कै एक वर्षपछि ...
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger