Pages

Home » » गजल

गजल

Pa Chuks
Prakash Aryal
तिम्रा समर्थनमा पनि हामी आउँदैनौ
गाईजात्रामा तिम्रो कथन अब गाऊदैनौ

झन्डा हाल्ने टालोले पुरा शरीर ढाक्थ्यो
तिम्रा नाउका पट्टीहरु हामी लाउदैनौ

आज सम्म नोकर अनी हली बस्या रैछौँ
शोषकी र सामन्तीको हलो साउँदैनौ

नेता आइ चर्का चर्का भाषण ठोक्दैमा
चिल्लीबिल्ली भाका हाम्ले खान पाहुदैनौ

-प्रकाश अर्याल
नलाङ 7 बैरेनी धादिङ
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger