Pages

Home » , » नेपाली खित्त्का, चुटकिला : सेरेको बुद्दि

नेपाली खित्त्का, चुटकिला : सेरेको बुद्दि

3 जना चोरहरु सेरे, हाकु र गुइठे पुलिस
देखि जोगिनको लागि 3 ओटा बोरा भित्र
लुकेर बसेका थिए!!
!!
!!
पुलिस आएर पहिलो बोरामा लात हान्यो,
गुइठेले कुकुर जस्तो हाउ हाउ गर्यो !
पुलिसले कुकुर रहेछ भनेर छोड दियो!!
!!
!!
पुलिसले दोस्रो बोरामा लात हान्यो......
हाकुले बिरालो जस्तो म्याउ म्याउ
गर्यो !
पुलिसले यसमा पनि बिरालो रहेछ भनेर
छोडिदियो!
!!
!!
तेस्रो बोरामा लात हान्यो,
तर केहि पनि आवाज आएन....
फेरी हान्यो केहि आवज
नआए पछि
भट्टा भट 20-30 चोटी लात हान्यो !
तेस पछि बल्ल सेरे जोडले बोल्यो....
!!
!!
!!
साला खाते पुलिस आलु हु म आलु !
आलु कहिले बोलेको सुनेको छस ??
सेरेको बुद्दि....मान्न ै पर्छ...
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger