Pages

Home » » तेस्तै हुन्छ औसिको रात पाएपछी

तेस्तै हुन्छ औसिको रात पाएपछी

Photo: बल्ल मलाई बूझिन् उन्ले घात पाएपछी 
फलानोको उराठलाग्दो साथ पाएपछी

तिम्ले गर्ने मायामा जादु थियो भन्दै  
फर्की आइन् ढिस्कानोको लात पाएपछी 

स्याउ-सुन्ताला रोजाएको याद आयो होला  
बिहान बेलुकै कालो-कालो भात पाएपछी 

दिनभोरी टन्न जाँड घ्याम्पै सक्छ अरे 
के गर्नु त तेस्तै तेस्तै जात पाएपछी

किन धेरै रुन्छौ अब आसु पुछ आँफै 
तेस्तै हुन्छ औसिको त्यो रात पाएपछी  

-प्रकाश अर्याल
नलाङ 7 बैरेनी धादिङबल्ल मलाई बूझिन् उन्ले घात पाएपछी 
फलानोको उराठलाग्दो साथ पाएपछी

तिम्ले गर्ने मायामा जादु थियो भन्दै 
फर्की आइन् ढिस्कानोको लात पाएपछी 

स्याउ-सुन्ताला रोजाएको याद आयो होला
बिहान बेलुकै कालो-कालो भात पाएपछी

दिनभोरी टन्न जाँड घ्याम्पै सक्छ अरे
के गर्नु त तेस्तै तेस्तै जात पाएपछी

किन धेरै रुन्छौ अब आसु पुछ आँफै
तेस्तै हुन्छ औसिको त्यो रात पाएपछी 


-प्रकाश अर्याल
नलाङ 7 बैरेनी धादिङ
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger