Pages

Home » , » Nepali Joks : यदि कक्षामा केटा हाँस्यो भने

Nepali Joks : यदि कक्षामा केटा हाँस्यो भने

यदि कक्षामा केटा हाँस्यो भने
.
शिक्षक: किन दाँत देखाइराछस् ।
बढी हल्ला गर्ने होइन फेरी क्लासबाट
निकालि दिन्छु ।
.
.
यदि केटी हाँसी भने
शिक्षकः -"के हो खुबै हाँसो लागे जस्तो छ नि। हामी पनि हाँसौं न, कुरो के हो ?"
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger