Pages

Home » » नेपाली साहित्यमा नया विधा "सिंका" को सुरुवात

नेपाली साहित्यमा नया विधा "सिंका" को सुरुवात

चलन
जुन जस्तै बलन
प्याराले
कुरा गरून साराले

विधा - सिन्का

"सिन्का " नेपाली साहित्य मा नया सृजना को रचना गर्ने क्रममा हामीले एउटा पृथक अथक र नौलो बिधाको सुरुवात गरेका छौ जसको नाम हो सिन्का यो बिधा आजकै मिति बाट नेपाली साहित्य को एउटा बिल्कुलै नौलो र सरल मिठो बिधा हुने हाम्रो ठम्याइ छ
ँपल्लो ड्याङ्ग मुला र भण्डारी दाइ अचम्म को बिषेश उत्पादन तथा संरक्षण मा रहेको यो बिधाको मुख्य नियम यस्तो छ
अक्षर संरचना




उदाहरण
आइन्छ
तिमी मलाई चाहिन्छ
हासौला
चोखो मायाँ गासौला

३/७/३/७ को यो संरचना भन्दा बढी अक्षर हुन हुदैन तर आधा अक्षर र अआईइ..........का अक्षर हरु भने आवश्यकता अनुसार गन्ने र नगन्ने गर्न पाइन्छ
यो लगायत यो बिधाको लेखनीय पक्ष लाइ बृहत र सुरलिय दृष्टिकोणले बाट अध्ययन गरेर हामीले उचित निपात का प्रयोग पनी गर्न सकिने स्थान लाई घेराबन्दी गरेका छैनौ । निपात कोप्रयोग मा एउटा उदाहरण प्रस्तुत गर्दा

हुन्छ कि
सम्झेर मन रुन्छकि
भन है
तिमी मेरी बन है

यसमा कि र है अनुपात हो

यी र यस्तो नियम हरूको बारेमा हामी रचना र सृजना संग्गै अगाडी बढाउने छौ र तपाईँ हरू माझ आजै को मिति बाट यो सिन्का को सृजना गर्न अनुरोध गर्दछौ
यसको बारेमा तपाईँ हरु माझ जीज्ञासा भएमा सिन्का बिधाका संस्थापकद्वय भण्डारी दाइ अचम्म र पल्लो ड्याङ्ग को मुला रबिन शर्मा संग संपर्क गर्नु होला । जाँदा जाँदै

सुचना
तिम्रो मात्रै सम्झना
सुनन
चोखो मायाँ बुनन

नोट :- नियमहरु बिस्तारै परिमार्जित गर्दै लगिने छ |


 From : पल्लो ड्यांगको मुला
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger