तिमि खुशी छैनौ बिहे गरौ कसो गरी
रूहाएर सिउँदो मैले भरौ कसो गरी
अटेरी भै जिद्धि तिम्ले नगर्या’भा हुनी
तिमी बिना समुन्द्र त तरौ कसो गरी
सैदान्तिक सुत्र लगाई विवाद गर्दैछौ
प्रेमिकाकै मुद्धाले जेल परौ कसो गरी
माया गर्छु भन्नेलेनै आज नबुझेसी
पशुलाइ झैँ गर्यौ तिम्ले चरौ कसो गरी
पढाउनेथे लेखाउनेथे माया धेरै दिन्थे
तिमि बिना बाच्दिन म मरौ कसो गरी
प्रकाश अर्याल “चुकुप्रकाश”
(नोट: मेरा कतिपय रचनाहरु हुबहु नक्कल गरि सार्बजनिक गरेको पएको छु , कृपया यस्ता कार्य नगर्नुहुन/ नगराउनुहुन अनुरोध गर्दछु अथवा रचना संगै नाम नछुटाउन अनुरोध तथा चेतावनी छ , शेहेर गर्न कुनै रोकतोक छैन / )
नेपाली गजल : तिमी बिना समुन्द्र त तरौ कसो गरी
Posted by
Prakash blog store
यो पनि हेर्नुहोस् [See this one also]
Labels:
गजल
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment