Pages

Home » » नेपाली गजल : ध्रुब सत्य कस्लाई यहाँ यकिन हुदैन

नेपाली गजल : ध्रुब सत्य कस्लाई यहाँ यकिन हुदैन

गजल:-




यदि कालो रात नढल्के सुदिन हुदैन॥
ध्रुब सत्य कस्लाई यहाँ यकिन हुदैन॥

वायु बिना मानविय जिन्दगी सम्भव छैन,
त्यस्तै गगन बिना खालि जमिन हुदैन॥

मानिसले दुःखको पथ चुनेर हिड्नु पर्छ,
हिम्मत दह्रो हुन्छ भने कठिन हुदैन॥

ससांरमा जति धेरै बिकास तिब्र भएपनि,
फाटेको मन फेर्न सक्ने मसिन हुदैन॥

ह्रदयमा केहि गम्भिर बेदना लुकेको छ,
नत्र मानिस बिना अर्थ मलिन हुदैन॥

अनुरागी बिनोद
Photo: गजल:-

यदि कालो रात नढल्के सुदिन हुदैन॥
ध्रुब सत्य कस्लाई यहाँ यकिन हुदैन॥

वायु बिना मानविय जिन्दगी सम्भव छैन,
त्यस्तै गगन बिना खालि जमिन हुदैन॥

मानिसले दुःखको पथ चुनेर हिड्नु पर्छ,
हिम्मत दह्रो हुन्छ भने कठिन हुदैन॥

ससांरमा जति धेरै बिकास तिब्र भएपनि,
फाटेको मन फेर्न सक्ने मसिन हुदैन॥

ह्रदयमा केहि गम्भिर बेदना लुकेको छ,
नत्र मानिस बिना अर्थ मलिन हुदैन॥

अनुरागी बिनोद
हाल परदेशबाट


Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger