Pages

Home » » नेपाली गजल : पिलो आ’छ साथीहरु

नेपाली गजल : पिलो आ’छ साथीहरु

दुख बाड्दै छु , साथ दिनुहुन्छ नि ?
____________________________________________
धेरै पछी फेरी उस्तै बिरामी भए आज
उपस्थित हुन पाहिन संगीहरुको माझ

खुशी पार्छन हसाउछन साथीहरु दिनमा
पिर पर्छ बेथा बड्छ मध्य रात र साँझ

हल चल गर्न हुन्न ,थन्किए एकै ठाउमा
ठप्प भाछन सबै तिर मेरा काम काज 

कति खानु कति लाउनु नाथे औसधि नि
पिलो आ’छ साथीहरु भन्न लाग्छ लाज

धेरै पछी फेरी उस्तै बिरामी भए आज
उपस्थित हुन पाहिन संगीहरुको माझ

प्रकाश अर्याल "चुकुप्रकाश "
 

Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger