Pages

Home » » नेपाली मुक्तक : जानेछौं संसारलाई छोडेर

नेपाली मुक्तक : जानेछौं संसारलाई छोडेर

एक दिन हामी जानेछौं संसारलाई छोडेर
जो कर्म गरेको छौं त्यसैलाई हातमा लिएर..
पाप रोपेको हो भने पापै लिएर जानेछौं
धर्म रोपेको हो भने धर्मै लिएर जानेछौं..
-राज कुमार सिलवाल
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger