Pages

Home » » नेपाली गजल : जुन केटीले भाऊ खोज्छे, बा~ल नदे त्यस्लाई

नेपाली गजल : जुन केटीले भाऊ खोज्छे, बा~ल नदे त्यस्लाई

Sudip Kafle

लौं !! आयो.......... 3G गजल ¿¿

जुन केटीले भाऊ खोज्छे, बा~ल नदे त्यस्लाई

सोल्टी अलिक सन्कि छ हौं, ता~ल नदे त्यस्लाई ।

"डो" को चिन्ता छैन भनि आई पुग्ला जक्सनमा
सुड्डो कप्स हुन सक्छ, चा~ल नदे त्यस्लाई ।

सुक्कोसेन्टी झिक्ने हैन ल्याङ गर्छ जहिल्यै
सामान खान आउला तर, मा~ल नदे त्यस्लाई ।

भेजा ह्याङ हुने गरी बाऊ यसो भन्छन् याra
भात नदे, तिऊन नदे, दा~ल नदे त्यस्लाई ।



Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger