Pages

Home » » गुइठे भन्छन - सुन्छु तिमिले मलाइ block गर्नै आँटेकी छौ रे

गुइठे भन्छन - सुन्छु तिमिले मलाइ block गर्नै आँटेकी छौ रे

सुन्छु तिमिले मलाइ block गर्नै आँटेकी छौ रे
सारा फोटो मेरो delete गर्नै आँटेकी छौ रे,
तिम्रो chat बिना अब बाँचु म कसरि
सुन्छु तिमिले अरुकै फोटो upload गरेकि छौ रे,
सुन्छु अरुकै photo wall मा हालेकि छौ रे
profile फोटो जोडि तमासा गर्दै छौ रे
म त तिम्रै message को प्रतिक्षा मा हरदम बसेछु
तर यहाँ सुन्छु उसैको reply massage मा दिदै छौ रे ....
facebook खोल्छु याद आउँछ,मुटु दुख्छ बेसरि
तिम्रो message बिना यो दिन कटाउँ मैले कसरि,!
block गरेर गयौ facebook अफ गरेर गयौ
मलाइ एक्लै chat मा छोडेर गयौ ,
दुख्छ मुटु पोल्छ छाति,
facebook चलाउँदा रुखमाथि
अब मन का रहर पलाउँछ, नया request आउँछ
कोहि त होला यहाँ जस्ले मन बहलाउँछ!,,,,,,,,,,,,,,,,,,,,,,,,,,हा हा हा हा हा हा जय गुइठे
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger