Pages

Home » » नेपाली मुक्तक : शोषक र सामान्ती त्यो हटाई राजतन्त्र (सर्जक :साहित्यपारखी मोहन)

नेपाली मुक्तक : शोषक र सामान्ती त्यो हटाई राजतन्त्र (सर्जक :साहित्यपारखी मोहन)

.............मुक्तक...................
शोषक र सामान्ती त्यो हटाई राजतन्त्र
शान्ति अनि संविधानको बोकी मुलमन्त्र
लाखौं वीरसहिदको रगतको खोलो बगी
जनताको बहुमतले यहाँ आयो गनतन्त्र||
१५/०२/२०७१
साहित्यपारखी मोहन
थारमारे ४ सल्यान

Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger