Pages

Home » » हुर हूर हुइयाँलाइ यसरी थर्काइन उनकी मैयाले ..

हुर हूर हुइयाँलाइ यसरी थर्काइन उनकी मैयाले ..

आज बिहान बिहानै ,,
पहिले पहिले बिहा गर्नु अगाडी त कति गिफ्ट ल्याउथेउ खै आजकल त बर्थ-डे मा पनि सम्झन्नौ के हो भन्दै थर्काइन मुइया ले ,
मैले पनि नरम हुदै सुस्तरी भने - माछो समाई सकेपछी फेरी किन चारो हाल्नु र ?
परक्कै मुन्टो अर्को पटि बटारिन कुरो बुझेर हो या रिसले त्यो चाहि मैले बुझिन !!

हुर हुर हुइया
 

Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger