Pages

Home » » नेपाली मुक्तक : यी आँखाले हेर्दा हेर्दै -डाँडा काट्यो छोरा ( सर्जक : दीपक नेउपाने )

नेपाली मुक्तक : यी आँखाले हेर्दा हेर्दै -डाँडा काट्यो छोरा ( सर्जक : दीपक नेउपाने )

दीपक नेउपाने

यी आँखाले हेर्दा हेर्दै -डाँडा काट्यो छोरा/
फर्कि आईज घर,मेरो ,मन फाट्यो छोरा/
भन्दै मेरी बूढी आमा ,रुदै होलिन् बसेर/
देख्न नपाई जिंदगानी ,जाना आँट्यो छोरा/

दीपक नेउपाने
संखुवा सभा चैनपुर
हाल साउदी अरब
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger