Pages

Home » » नेपाली कविता : कति सपना सजाएको (सर्जक : सुन्दर ब्रो )

नेपाली कविता : कति सपना सजाएको (सर्जक : सुन्दर ब्रो )


कति सपना सजाएको थिए।
कति रहरहरु मनमा सम्हालेको थिए।
पीडा सँगै बाच्न सिकेको थिए।
यादलाइ पकेट राखेर हिडेको थिए।
अचानक फेरि मलाई तिमीले।
मुस्कान छरि दियौ।
फेरि मरिसकेको मनलाई ।
एक थोपा पानी दिन खोज्दैछौ।
म लाटोले पापा हेरे झै।
टुलुटुलु हेरिरहेको छु।
अझै मनमा टुषा पलाएको छ।
यो मन मा चन्चल्ता छाएको छ।
फेरि आशा जगाई दिएको छौ।
संसार जिते झै भान भएको छ।
अनयासैमै खुसीले चिच्याएछु।
खुसीको आँसुले ओठ नै छुएछ।
सपना झै लागिरहेछ।
खै यो पापी मन पनि
दोचारे।
खै यो कस्तो मन.............


Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger