Pages

Home » » नेपाली मुक्तक : हराएको खुसी खोज्दै किन पाईन्थ्यो र ( सर्जक : देवकी अधिकारि )

नेपाली मुक्तक : हराएको खुसी खोज्दै किन पाईन्थ्यो र ( सर्जक : देवकी अधिकारि )


मुक्तक .............

हराएको खुसी खोज्दै किन पाईन्थ्यो र ?
पैसासगँ गाँसेको माया किन चाहिन्थ्यो र ?
आखिर माया त माया हो नी
जवरजस्ती खोसेर किन पाईन्थ्यो र ?


Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger