Pages

Home » » नेपाली गजल : खुसीको बाहार बोकेर आओश बडा दशै (सर्जक : कपिल कुँवर )

नेपाली गजल : खुसीको बाहार बोकेर आओश बडा दशै (सर्जक : कपिल कुँवर )


गजल
खुसीको बाहार बोकेर आओश बडा दशै !!
सबैमा प्यार बोकेर आओश बडा दशै !!
बिगतका दीनहरु सबै भुलायर फेरी नयाँ |
सपना हजार बोकेर आओश बडा दशै !!
यी लाखै बिदेशीएका युवाहरु फर्काउने |
नयाँ सरकार बोकेर आओश बडा दशै !!
आफ्नै देशमा रोजगार होस् परीवार संगै
रमाउने आधार बोकेर आओश बडा दशै !!
यही छ मेरो कामना सबैको ओठमा खुसी |
वार पार बोकेर ,,,,,,,,आओस बडा दशै !!
कपिल कुंवर गुल्मी
हाल ~ कुवेतको मरुभूमी |


Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger