Pages

Home » » गजल सुधा (10-10-2014/2071-06-24) गजलकार भवानी हुमागार्इ सुनामी सँगको अन्तर्वाता विशेष : Download Free

गजल सुधा (10-10-2014/2071-06-24) गजलकार भवानी हुमागार्इ सुनामी सँगको अन्तर्वाता विशेष : Download Free


प्रस्तोता कमल सरगम 

अनलाईन रेडियो छहारी तथा 
रेडियो मिर्मिरे ८९.४ मेगाहर्जको 
गजल विशेष प्रस्तुति 
गजल सुधा हरेक 
हप्ताको शुक्रबार 
प्रस्तोता : कमल सरगम को साथमा 
(10-10-2014/2071-06-24) 






गजलकार भवानी हुमागार्इ सुनामी सँगको अन्तर्वाता विशेष


नमस्कार ,
गजल बिशेष एउटा छुट्टै कार्यक्रम गजल सुधा काठमाण्डौ  रेडियो मिर्मिरे ८९.४ मेगाहर्जबाट  प्रस्तोता कमल सरगमको  आवाज मा सुन्न सकिन्छ | यदि समय अनुकुल छ भने  हरेक शुक्रवार ९ बजे देखि १० बजे सम्म अल्लाइन सुन्न सकिन्छ , समय मिल्दैन भने आफुले चाहेको समयमा बिभिन्न ब्लगहरुबाट डाउनलोड गरेर सुन्न सक्नुहुनेछ | 
तपाइँ ऐले चुकुप्रकाश साहित्यिक अनलाइन पत्रिका , चुकुप्रकाश डट ब्लगमा हुनुहुन्छ | यहाँ तपाइँले हरेक साहित्यिक कार्यक्रम पढ्न , सुन्न , र आफ्ना रचना प्रेषित गर्न सक्नुहुनेछ | 
 


आफ्नो कम्प्युटर मा सेभ गर्नुहोस 
 download


Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger