Pages

Home » » रेडियो बिन्दासको लोकप्रिय साहित्यिक कार्यक्रम माया के होला ( तिहार मुक्तक दोहोरि बिशेष ) 2014-10-25

रेडियो बिन्दासको लोकप्रिय साहित्यिक कार्यक्रम माया के होला ( तिहार मुक्तक दोहोरि बिशेष ) 2014-10-25




माया के होला 


RC YADAV










प्रस्तोता : RC YADAV  (Add on facebook)
प्रसारण समय :हरेक शनिबार राति ८ बजे देखि ९ बजे सम्म 


यो पटक : तिहार बिशेष मुक्तक दोहोरिका मुक्तक हरफहरु
 (2014-10-24)


रेडियो बिन्दासको नेपाली साहित्यिक कार्यक्रम माया जे होला बीरगंज बाट कार्यक्रम प्रस्तोता आर सी यादवको आवाज मा सुन्न सकिन्छ | यदि समय अनुकुल छ भने हरेक शनिबार राति ८ बजे देखि ९ बजे सम्म अल्लाइन सुन्न सकिन्छ , समय मिल्दैन भने आफुले चाहेको समयमा बिभिन्न ब्लगहरुबाट डाउनलोड गरेर सुन्न सक्नुहुनेछ | साथै रेडियो फ्रिक्वेन्सी  94.8 MHZ वा अनलाइन www.radiobindas.com.np   बाट पनि प्रत्यक्ष सुन्न सक्नुहुनेछ | तपाइँ ऐले चुकुप्रकाश साहित्यिक अनलाइन पत्रिका , चुकुप्रकाश डट ब्लगमा हुनुहुन्छ | यहाँ तपाइँले हरेक साहित्यिक कार्यक्रम पढ्न , सुन्न , र आफ्ना रचना प्रेषित गर्न सक्नुहुनेछ |






हाम्रो कार्यक्रम यहाँ सुन्नुहोस् ... तथा डाउनलोड गर्नुहोस |





के तपाइँ फेसबुक प्रयोगकर्ता हुनुहुन्छ र हाम्रो कार्यक्रम मन पर्छ ? मन पर्छ भने हाम्रो फेसबुक पेज मा लाइक गर्नुहोस , हामी रम्न चाहन्छौं तपाई जस्तै थुप्रै साहित्य प्रेमीहरु संग

साहित्यिक रचना पठाउन हाम्रो फेसबुक मा गाँसिनुहोस् ..






Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger