Pages

Home » » दशैं बिशेष नवै मुक्तक दोहोरि शिला कार्की र कपिल लामिछानेको साथमा , listen and download free

दशैं बिशेष नवै मुक्तक दोहोरि शिला कार्की र कपिल लामिछानेको साथमा , listen and download free


मुक्तक दोहोरि नवौ  शृंखलामा यहाँहरुलाई स्वागत छ |
यो पटकको मुक्तक दोहोरिमा प्रमुख भूमिकामा हुनुहुन्थ्यो शीला कार्की र कपिल लामिछाने   ! दशैँ  बिशेस रहेको मुक्तक दोहोरिमा भब्य संख्यामा मुक्तक सर्जक सहभागी थिए , कार्यक्रम मा धेरै भन्दा  धेरै सर्जकहरुले १४५०  वोटा भन्दा धेरै मुक्तक प्रस्तुत गरे |
मुक्तक दोहोरि कसरि सुरु भयो ?
चुकुप्रकाश डट ब्लग ( http://chukuprakash.blogspot.com/ )
को आयोजना मा थालनी भएको यो दोहोरि कार्यक्रम आज नवौं सृंखला सम्म आइपुगेको छ |
संचालक / निर्देशक  : प्रकाश अर्याल "चुकुप्रकाश" 

मिडिया सहयोगी :

Program
Address
RJ
Program Download link
मुक्तक माला 
झापा
मदन भण्डारी
मुक्तक दोवन 
काठमाण्डौ
कमल सरगम 
मुक्तक सरोबर
रुपन्देही
युवराज लामिछाने 'प्रदिप' 
Download here
साहित्य सरगम 
काभ्रे
दिनेश घिमिरे
प्रतिभा तपाइको
धादिंग
शिखा श्रेष्ठ 
Download here
मुक्तक डायरी
बाग्लुङ
भूमि सुवेदी 
Download here
गजल संसार
धादिंग
देवकी अधिकारि 
Download here
माया के होला ?
बिरगंज
आर सी यादब 
Download here
मुक्तक मझेरी
नवलपरासी
गंगा बस्याल 
Download here
मुक्तक दोहोरि 
भारत
चुकु र अवी






v  चुकुप्रकाश साहित्यिक अनलाइन पत्रिका द्वारा आयोजित नौं औ दसैँ बिशेष मुक्तक दोहोरीमा भाग लिनुहुने सर्जकहरुको नाम र ठेगाना :
नवै मुक्तक दोहोरि (दशैं बिशेष ) यसरि सुरु भएको थियो  
प्रमुख भूमिकामा रहनु भएको कपिल लामिछाने लेख्नुहुन्छ

दशैं दशा नबनोस् यो सालमा ! 
सबैको उन्नति होस यो सालमा !! 
सुख र शान्ती समृद्धिले छाओस,
सोचेको कुरा पुगोस यो सालमा !!
-कपिल लामिछाने 

प्रमुख भूमिकामा रहनु भएको शिला कार्की लेख्नुहुन्छ
दशै आयो सबै आए हजुर आउनी कैले प्यारा ! 
आउछु आउछु सानी भन्दै ढाँट्नु हुन्छ जैले प्यारा !! 
एक्ला एक्लै बितेका छन् हाम्रा चाड पर्व हरु ! 
हजुर बिदेश नजादा नि चलेकै थ्यो पैले प्यारा !!
- शिला कार्की 


** सफलता 


शिला कार्की र कपिल लामिछाने प्रमुख भूमिकामा रहनु भै संचालन भएको दसैँ  बिशेस मुक्तक दोहोरिले ऐले सम्मकै  सिखर चुमेको छ , उहाहरुले १४०५६  वोटा मुक्तक जम्मा गर्न सफल हुनुभएको थियो | यस भन्दा अघि कल्पना पौडेल जिज्ञासु ले ७०६  वोटा मुक्तक जम्मा गरि  ल्याउनु भएको  प्रथम स्थान लाइ उहाहरुले १४०५६  वोटा मुक्तक जम्मा गरि  इतिहास बनाउनु भएको छ | चुकुप्रकाश डट ब्लग परिवार उहालाई स-धन्यबाद यो सम्मान पत्र  प्रदान गर्दछ | 

नवौं मुक्तक दोहोरि सुन्नुहोस 



अथवा

यहाँ बाट डाउनलोड गर्नुहोस 

डाउनलोड भएन ?? यहाँ हेर्नुहोस ...


Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger