Home »
मुक्तक
» नेपाली मुक्तक : जे भए नि देशको माटो नबिर्स है साथी ( सर्जक : कोमल भट्ट )
नेपाली मुक्तक : जे भए नि देशको माटो नबिर्स है साथी ( सर्जक : कोमल भट्ट )
Komal Bhatta
मुक्तक:- जे भए नि देशको माटो नबिर्स है साथी मेची काली जोड्ने बाटो नबिर्स है साथी फुट्ने होइन जुट्ने कुरा खोज नेपालीको नत्र लाग्ला कालो टाटो नबिर्स है साथी ll -कोमल भट्ट न्युयोर्क
No comments:
Post a Comment