Pages

Home » » नेपाली गजल : कयौ रात आँसुमा बिते छाउदैछ खुशिका दिन ( सर्जक : पागल दिपेश शेर्पा )

नेपाली गजल : कयौ रात आँसुमा बिते छाउदैछ खुशिका दिन ( सर्जक : पागल दिपेश शेर्पा )


कयौ रात आँसुमा बिते छाउदैछ खुशिका दिन ।
कसैकोत सिउदो भर्छु आउदैछ खुशिका दिन ।।
मेरो जीवनका सारा खुशि उन्लाई सुम्पि दिन्छु ।
समयको घडि हरुले ल्याउदैछ खुशिका दिन ।।
भगुवानले साथ दिए मुना र मदन जस्तै जोडि ।
आँखामा आँखा जुधाएर भन्दैछ खुशिका दिन ।।
तिम्रो मायामा पागल भन्दैछु छोडि दिन्छो कि ।
पुणिमाको तारा जुनले चियाउदैछ खुशिका दिन ।।
पागल दिपेश शेर्पा
ताप्लेजुङ
हाल = खाडि दोहा कतार

Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger