Pages

Home » » नेपाली गजल : हार्नै पर्ने जिन्दगिमा बाधा भयो आज ( सर्जक शिला कार्की )

नेपाली गजल : हार्नै पर्ने जिन्दगिमा बाधा भयो आज ( सर्जक शिला कार्की )


हार्नै पर्ने जिन्दगिमा बाधा भयो आज !
तिम्ले देको गुलाब सम्म काँडा भयो आज !!

जस्लाई मैले देउता सम्झि पुजें संधै भरी !
उसैले नै शिरमा कुल्चि छाडा भयो आज !!

थाहा छ मलाई जस्को साथ कैले पाँउदिन !
उस्कै माँया यो मुटुमा गाडा भयो आज !!

म भन्दिन तिम्ले गर्दा रुनु पर्यो मैले !
तर मनमा पिरै पिरको डाडा भयो आज !!

चाहेकि थे मैले पनि हाँसि खुसि बाँच्न !
किन होला मेरो खुसि टाडा भयो आज !!

शिला कार्की
काठमाण्डौ
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger