Pages

Home » » नेपाली मुक्तक : यसपालि नि जाने भो दसैं प्रदेशको खाडीमा। ( सर्जक : भरत घर्ती 'एकल' )

नेपाली मुक्तक : यसपालि नि जाने भो दसैं प्रदेशको खाडीमा। ( सर्जक : भरत घर्ती 'एकल' )


मुक्तक
यसपालि नि जाने भो दसैं प्रदेशको खाडीमा।
अर्को साल त मनाउन दसैं जाने हो गाडीमा।।
आँसु खसाली नरुनु आमा मलाई नै सम्झेर।
बाचे त आमा फर्केर आउनेछु मरे त माडीमा।।
बिजया दशमीको शुभकामना सबैलाई ।
भरत घर्ती 'एकल'
प्यूठान
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger