Pages

Home » » नेपाली गजल : घरको यादले सताउछ , दशै आउदा ( सर्जक : कपिल कुंवर )

नेपाली गजल : घरको यादले सताउछ , दशै आउदा ( सर्जक : कपिल कुंवर )


घरको यादले सताउछ , दशै आउदा !!
परदेशी लाइ रुवाउछ , दशै आउदा !!
यो दशै कसरी मनाउलीन ,मेरी आमा |
यही चिन्ता बढाउछ , दशै आउदा !!
गरीब लाइ के को दशै , के को तीहार |
हुने खाने लाइ ह्साउछ , दशै आउदा !!
आफ्नो हैसियत भुलेर , देखासीकी गर्दा |
.ऋणई ऋणमा डुबाउछ , दशै आउदा !!
नखेलौ है साथी भाई... , जुवा र तास |
यसैले उठीबास गराउछ , दशै आउदा !!
कपिल कुंवर गुल्मी
हाल ~ कुवेतको मरुभूमी |

Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger