Pages

Home » » चुकुप्रकाश ११ औ दाइजो बिषयक मुक्तक दोहोरीमा हरिशरण अर्याल को १४३ वोटा मुक्तक मध्य ५ मुक्तक हरु

चुकुप्रकाश ११ औ दाइजो बिषयक मुक्तक दोहोरीमा हरिशरण अर्याल को १४३ वोटा मुक्तक मध्य ५ मुक्तक हरु

1

गरीबको खुशी सदै मन्द छ सरकार
जताततै अभाबको गन्द छ सरकार
बीहे गर्ने बेला भयो खर्च अभाबल
ेबीहे गर्ने बाटो नै बन्द छ सरकार



१४ बर्ष भएको त्थ बाले बीहे गर्दीनुभो
दाईजो भन्दै शीर माथी फुलगुच्छा छर्दीनुभ
ोबीहे भको केही दीन दाईजो नल्याको भन्दै
पती ज्युले शरीरमा आगो लगाइ मार्दीनुभो

3

साहीत्यको माध्यम बाट दाईजो प्रथा हटाउनुछ
अत्याचार लाई अन्त्य गर्न देबीलाई खटाउनुछ
कुरीती र कुसस्कार्ले जरा गाड्यो समाजमा
दाईजो भन्दै भेदवाब गर्ने सबलाई नर्ग पठाउनुछ

4

दाईजो आश नगरनुस् है हुर्काएर बढाको छु
कान्छी छोरी यीनलाई राम्रोसग पढाको छ
ुपढ्या लेख्या र इमान्दार हजुरलाई देखेपछी
हजुरको हात माथी यो छोरीलाई चढाको छु 


5

उठ युवा दाईजो दीने कानुन जलाउन
बीना दाईजो बीहेको कर्म चलाऊन
कती चेली मरेका छन दाईजो नहुनाल
ेशेषक वर्ग सामन्ती सबलाई गलाउन

हरीशरण अर्याल
धादीङ
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger