Pages

Home » » नेपाली गजल : विदेशीको गुलाम हुनु परेको छ किन ( सर्जक : खगेन्द्र विक रक्तिम )

नेपाली गजल : विदेशीको गुलाम हुनु परेको छ किन ( सर्जक : खगेन्द्र विक रक्तिम )


विदेशीको गुलाम हुनु परेको छ किन
घर परिवार सम्झी रुनु परेको छ किन
आफ्नो प्यारो मातृभुमीवाट पाउ उठाएर
अर्काको भुमीलाइ छुनु परेको छ किन
गाली वेइज्जतिका शव्दहरु वोल्दा पनि साहुले
चुपचाप मात्र आशुले मुटु धुनु परेको छ किन
बोल है युवा शाषकलाइ औला उठाइ अव त
सपनाको महल मात्र सजाउनु परेको छ किन
खगेन्द्र विक रक्तिम
लेखफर्सा 7 सुर्खेत
हाल
भावनगर गुजरात भारत

Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger