Pages

Home » » नेपाली गजल : जातिय छुवाछुत पखाल्न सिकौँ सिकाऔँ ( सर्जक : हर्कराज 'भूटानी' )

नेपाली गजल : जातिय छुवाछुत पखाल्न सिकौँ सिकाऔँ ( सर्जक : हर्कराज 'भूटानी' )


गजल
जातिय छुवाछुत पखाल्न सिकौँ सिकाऔँ/
सबैले कलमलाई उचाल्न सिकौँ सिकाऔँ/--१
घुसीया फटाहा बूढालाई भन्दा युवालाई/
भोटको बहुमत खसाल्न सिकौँ सिकाऔँ/--२
यो कर्म भूमीमा विस्वासको खाँबो गाडेर/
राष्ट्रको अत्यचार बडाल्न सिकौँ सिकाऔँ/--३
सिमाना सर्दैछन रातारात आमा रुँदिहुन्/
राष्ट्रिय एकता सम्हाल्न सिकौँ सिकाऔँ/--४
बुद्धको स्तूपामा भए नि शान्ति खोज्नुछ/
नेपाली इतिहास अँगाल्न सिकौँ सिकाऔँ/--५
हर्कराज 'भूटानी'
अमेरिका
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger