Pages

Home » » नेपाली मुक्तक : जुटेका छन रिन खोजी दसै मनाउन ( सर्जक : भबानी अधिकारी नेपाल )

नेपाली मुक्तक : जुटेका छन रिन खोजी दसै मनाउन ( सर्जक : भबानी अधिकारी नेपाल )


जुटेका छन रिन खोजी दसै मनाउन
पोहोर भन्दा यस्पाली खासै बनाउन
घांटि हेरि हाड निल्नु ब्यर्थ भाछ कुरा
भन्छन् दसै हो पर्छ सबैकुरा रासै लगाउन

Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger