Pages

Home » » नेपाली गजल : पर्देशी मन गाउँघर मै पुग्छ सदा सदा ( सर्जक : राज वाई के )

नेपाली गजल : पर्देशी मन गाउँघर मै पुग्छ सदा सदा ( सर्जक : राज वाई के )


Raj Yk
पर्देशी मन गाउँघर मै पुग्छ सदा सदा!!
यहाँ बाटै याद बोकी दुख्छ सदा सदा!!
कति चाड आए गए पत्तै नभए झैँ लाग्छ,
आफ्नु दुख आफैँ भित्रै लुक्छ सदा सदा!!
माया गर्ने दिलहरू पराइ बन्छन् पर्देशीका,
त्यसैले त यो पर्देशी चुक्छ सदा सदा!!
कसैलाई यादमा मैले तृष्णा मेटाउँछु बरै,
त्यसैले त सपनीमा झुक््छ सदा सदा!!
कोही आउँछन् जान्छन्यहाँ दिलको बाटो हुदैँ
यो मुटुले उनकै बाटो ढुक्छ सदा सदा!!
-राज वाई.के. (पाँचथर भा.२ मेची)-
-हाल- दुखित बस्तीपर्देश बाटै-

Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger