Pages

Home » » नेपाली मुक्तक : सुख थोरै दु:ख धेरै जीवनमा चाखेको छु मैले ( सर्जक : सुनिल अधिकारी )

नेपाली मुक्तक : सुख थोरै दु:ख धेरै जीवनमा चाखेको छु मैले ( सर्जक : सुनिल अधिकारी )


मुक्तक
----------
सुख थोरै दु:ख धेरै जीवनमा चाखेको छु मैले !
देउ अझै अरु दु:ख, देउता भाकेको छु मैले !!
सबै भोगी सिद्ध्याए जीउनुको अर्थ रहन्न
बाँच्नलाई केहि दु:ख बाँकी राखेको छु मैले !!!

Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger