Pages

Home » » तिहार बिशेष दशौँ मुक्तक दोहोरि Llisten and download Audio Clips free - With Samjhan and Ambika

तिहार बिशेष दशौँ मुक्तक दोहोरि Llisten and download Audio Clips free - With Samjhan and Ambika

मुक्तक दोहोरि दशौँ  शृंखलामा यहाँहरुलाई स्वागत छ |
यो पटकको मुक्तक दोहोरिमा प्रमुख भूमिकामा हुनुहुन्थ्यो सम्झना अर्याल दर्पण र अम्बिका प्रसाद बन्जारा  ! तिहार   बिशेस रहेको मुक्तक दोहोरिमा भब्य संख्यामा मुक्तक सर्जक सहभागी थिए , कार्यक्रम मा धेरै भन्दा  धेरै सर्जकहरुले १५००  वोटा भन्दा धेरै मुक्तक प्रस्तुत गरे |
मुक्तक दोहोरि कसरि सुरु भयो ?
चुकुप्रकाश डट ब्लग ( http://chukuprakash.blogspot.com/ )
को आयोजना मा थालनी भएको यो दोहोरि कार्यक्रम आज नवौं सृंखला सम्म आइपुगेको छ |
संचालक / निर्देशक  : प्रकाश अर्याल "चुकुप्रकाश" 

मिडिया सहयोगी :

Program
Address
RJ
Program Download link
मुक्तक माला 
झापा
मदन भण्डारी
मुक्तक दोवन 
काठमाण्डौ
कमल सरगम 
मुक्तक सरोबर
रुपन्देही
युवराज लामिछाने 'प्रदिप' 
Download here
साहित्य सरगम 
काभ्रे
दिनेश घिमिरे
प्रतिभा तपाइको
धादिंग
शिखा श्रेष्ठ 
Download here
मुक्तक डायरी
बाग्लुङ
भूमि सुवेदी 
Download here
गजल संसार
धादिंग
देवकी अधिकारि 
Download here
माया के होला ?
बिरगंज
आर सी यादब 
मुक्तक मझेरी
नवलपरासी
गंगा बस्याल 
Download here
मुक्तक दोहोरि 
भारत
चुकु र अवी
सावारी 
काठमान्डौ
रोहित साही 
Download here

v  चुकुप्रकाश साहित्यिक अनलाइन पत्रिका द्वारा आयोजित दश औं तिहार बिशेष मुक्तक दोहोरीमा भाग लिनुहुने सर्जकहरुको नाम र ठेगाना :
दश औं तिहार बिशेष मुक्तक दोहोरी को  प्रतिनिधी  मुक्तकहरु  :- 


प्रमुख भूमिकामा रहनु भएको सम्झना अर्याल दर्पण लेख्नुहुन्छ


लाउछु तेलको घेरो नाघी नआइज है दैव
मेरो भाइको भिख मागी नआइज है दैव
उनि हास्छन् दुवो जस्तै मखमली झैँ फूली
भाकें तलाई उनकै लागी नआइज है दैव 


-सम्झना अर्याल दर्पण
हाल : अमेरिका
प्रमुख भूमिकामा रहनु भएको अम्बिका प्रसाद बन्जरा  लेख्नुहुन्छ
सप्तरंगी टिका सजाइयो दिदीको हातबाट
मखमली माला लगाइयो दिदीको हातबाट
भाइको होस् लामो आयु यै कामना गरेर

दैलोनेर ओखर फुटाइयो दिदीको हातबाट


-अम्बिका प्रसाद बन्जारा
महुली,मोहनपुर सप्तरी
हाल: कृषि बिकास बैंक लि. --बिरगंज

** सफलता
प्रमुख भूमिकामा हुनुहुन्थ्यो सम्झना अर्याल दर्पण र अम्बिका प्रसाद बन्जारा  ! तिहार   बिशेस रहेको मुक्तक दोहोरिले  ऐले सम्मकै  सिखर चुमेको छ , उहाहरुले १५००  वोटा मुक्तक जम्मा गर्न सफल हुनुभएको थियो | यस भन्दा अघि को सर्बोच्च मुक्तक संख्या शिला कार्की र कपिल लामिछाने ले मुक्तक दोहोरि ९ मा १४५६  वोटा मुक्तक जम्मा गरेर  नयाँ  इतिहास बनाउनु भएको थियो | अब नया इतिहास बनाउनुहुने सम्झना अर्याल दर्पण र अम्बिका प्रसाद बन्जारा लाइ  चुकुप्रकाश डट ब्लग परिवार स-धन्यबाद यो सम्मान पत्र  प्रदान गर्दछ | 

दशौँ चुकुप्रकाश  मुक्तक दोहोरि सुन्नुहोस 


 Download : click here to Download - high quality 
Download : click here to Download - low quality  (23 MB)




Download गर्नकोलागि माथिको click Here To Download) मा (Right Mouse Click) गरी (Save Link as..) मा Click गर्नुहोस् ! वा डाउनलोड देखाएको ठाउमा  गएर प्लेको भएको ठाउ बाट right click गरेर पनि डाउनलोड गर्न सकिन्छ | 

आफै बज्ने छ .. पर्खनुहोस |


अथवा

यहाँ बाट डाउनलोड गर्नुहोस 

डाउनलोड भएन ?? यहाँ हेर्नुहोस ...


COMMENT PLEASE !! 


Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger