Pages

Home » » नेपाली गजल : साच्चै बालुवाको, घर हुन्छ की हुदैन [ सर्जक : कृष्ण घिमिरे गाउँले / बडागाउँ-छ,गुल्मी ]

नेपाली गजल : साच्चै बालुवाको, घर हुन्छ की हुदैन [ सर्जक : कृष्ण घिमिरे गाउँले / बडागाउँ-छ,गुल्मी ]

गजल
साच्चै बालुवाको, घर हुन्छ की हुदैन ?
त्यो घरमा बस्ने, अमर हुन्छ की हुदैन ?
रगतको खोलो, बगेको त देखेकै छु,
तर आँसुको, नहर हुन्छ की हुदैन ?
अवश्य पानी भए, नदि समुद्र बन्छ,
बालुवा बिना, बगर हुन्छ की हुदैन ?
एउटै रथका, दुई पाङ्ग्रा भन्छन,
'राधा' बिहीन, सफर हुन्छ की हुदैन ?
© कृष्ण घिमिरे गाउँले
बडागाउँ-छ,गुल्मी
हाल - बुटवल
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger