Pages

Home » » नेपाली मुक्तक : बन्द हड्ताल सगै चक्का जामले चिनिन्छ नेपाल [ सर्जक : खेम सरगम पुन / अर्खा -६ प्युठान ]

नेपाली मुक्तक : बन्द हड्ताल सगै चक्का जामले चिनिन्छ नेपाल [ सर्जक : खेम सरगम पुन / अर्खा -६ प्युठान ]

"मुक्तक"
बन्द हड्ताल सगै चक्का जामले चिनिन्छ नेपाल !
बस्दा कुर्सी हिड्दा खुट्टातान्ने कामले चिनिन्छ नेपाल !
पुच्छर बिनाका बादरहरु ज्योतीष अनी पन्डित बन्दा,,
भाईमाराको देश उत्तम उपनामले चिनिन्छ नेपाल !!
खेम सरगम पुन
अर्खा -६ प्युठान ।
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger