Pages

Home » » नेपाली मुक्तक : तिम्रो घरमा माग्न आउने हातको कुरा भो [ सर्जक : सनिश घिसिंग / ताप्लेजुङ ]

नेपाली मुक्तक : तिम्रो घरमा माग्न आउने हातको कुरा भो [ सर्जक : सनिश घिसिंग / ताप्लेजुङ ]

तिम्रो घरमा माग्न आउने हातको कुरा भो 
सबै जति सामान्य भन्थे जातको कुरा भो 
चोखो माया सम्झौता हो भन्थे माया  को 
धनि र गरिव भएर खाने भातको कुरा भो 

सनिश घिसिंग 
ताप्लेजुङ 
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger