Pages

Home » » नेपाली मुक्तक : जे जे थियो साईनो छुटेर गयो [ सर्जक : दिपक अन्जान पराजुली(संघर्ष ) / अर्घाखाँची ]

नेपाली मुक्तक : जे जे थियो साईनो छुटेर गयो [ सर्जक : दिपक अन्जान पराजुली(संघर्ष ) / अर्घाखाँची ]

जे जे थियो साईनो छुटेर गयो।
सिसा सरि सम्बन्ध फुटेर गयो।।
अरे वा कति स्वार्थी हुदो रैछ प्रेम।
दिएको भन्दा दोब्बर लुटेर गयो।।

दिपक अन्जान पराजुली(संघर्ष )
अर्घाखाँची ,केरुङ्गा
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger