Pages

Home » » नेपाली मुक्तक : मैले आज ठिक गरे या गरीन [ सर्जक : इन्द्र संगीत बुढाथोकी / बाझकाडा ]

नेपाली मुक्तक : मैले आज ठिक गरे या गरीन [ सर्जक : इन्द्र संगीत बुढाथोकी / बाझकाडा ]

मैले आज ठिक गरे या गरीन,
बिश्वास घातीको भर परीन।
मुटु टुक्रा पारी गइ र पनि म,
यहाँ हासेरै जिएको छु मरीन।
इन्द्र संगीत बुढाथोकी
बाझकाडा ४ सल्यान
हाल: मलेसिया
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger