Pages

Home » » नेपाली मुक्तक : फर्क अब परदेसीहरु अब हामीले नै देस बनाउनु पर्छ [ सर्जक : बिकि सुधा / बागलुङ ]

नेपाली मुक्तक : फर्क अब परदेसीहरु अब हामीले नै देस बनाउनु पर्छ [ सर्जक : बिकि सुधा / बागलुङ ]

फर्क अब परदेसीहरु अब हामीले नै देस बनाउनु पर्छ
पहिलात ति बेबिचारी भ्रष्ट नेतालाइ शेस बनाउनु पर्छ
अशिक्षित, बेरोजगार, गरिबी रोगि कोहि हुन नपरोस
जति छन बाधा सबै हट्ने तेस्तो परिबेस बनाउनु पर्छ

बिकि सुधा
बागलुङ बलेवा
दक्षिण कोरिया
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger