Pages

Home » » नेपाली मुक्तक : सबैको मन न हो दुख्छ भन्ने सोच [ सर्जक : सौगात सुवेदी / ठुलीपोखरी ]

नेपाली मुक्तक : सबैको मन न हो दुख्छ भन्ने सोच [ सर्जक : सौगात सुवेदी / ठुलीपोखरी ]

मुक्तक
सबैको मन न हो दुख्छ भन्ने सोच 
बैँस त भेल न हो सुक्छ भन्ने सोच ।।
धेरै अहम बोकेको राम्रो हुदैन सानू 
फलेको हागो सधै झुक्छ भन्ने सोच ।।

सौगात सुवेदी 
ठुलीपोखरी ,पर्बत
हाल : रियाद, साउदी अरब
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger