Pages

Home » » नेपाली गजल : नसहने आकार छ उत्तर के होला [ सर्जक : सरोबर साही बुलबुल मन ]

नेपाली गजल : नसहने आकार छ उत्तर के होला [ सर्जक : सरोबर साही बुलबुल मन ]

[गजल]
नसहने आकार छ उत्तर के होला?
प्रश्न यस प्रकार छ,उत्तर के होला?
जसकै लागी प्रबासी बनेको छ उ।
छुपाको प्यार छ उत्तर के होला?
सबैलाइ भन्दीन म कही कसैलाइ।
नक्कली श्नीगार छ उत्तर के होला?
सकेको त उसले दीयकै देख्छु दील,
दीलको ब्यापार छ उत्तर के होला?
यादमा रात कटाउदै होला साथी!
घरमा चोरीमार छ उत्तर के होला?
खै बाध्यता होला या आबस्यकता।
भनेकोइ अनुशार छ उत्तर के होला?
(सरोबर साही बुलबुल मन)
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger