Pages

Home » » नेपाली गजल : उ आफ्नै बोली र प्रतिबद्धता बाट चुकेको छ [ सर्जक : सागर भंडारी "बिभोर"/ पाल्पा ]

नेपाली गजल : उ आफ्नै बोली र प्रतिबद्धता बाट चुकेको छ [ सर्जक : सागर भंडारी "बिभोर"/ पाल्पा ]

गजल
उ आफ्नै बोली र प्रतिबद्धता बाट चुकेको छ
तेसैले उसलाई आज सारा देशले थुकेको छ

नाकै काटिए पछि पनि सास फेर्दै छ गर्वले
अरे कस्तो निर्लज्ज रैछ हाम्रै शिर झुकेको छ

छोड्दैन कुर्सी कैले हुने पनि बिघटन गरेर
हामिनै गर्छौं भन्दै बाझाबाझ गरी भुकेको छ

खोजौं रहस्य पर्दाफास गरेर हामी एक भै
मसो र जुताको माला लाइदिऊँ कता लुकेको छ

सागर भंडारी "बिभोर"
पाल्पा दर्पुक एक
हाल मरुभूमि
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger