Pages

Home » » नेपाली गीत : जिन्दगीको होड्मा आफै... [ सर्जक : राइ बबुरो ]

नेपाली गीत : जिन्दगीको होड्मा आफै... [ सर्जक : राइ बबुरो ]


गीत
जिन्दगीको होड्मा आफै,हारिएको मान्छे हुँ म
आफ्नै नजर् बाट आफै,झारिएको मान्छे हुँ म
मरे पछि रहर् सारा,के नै असर् जहर सारा
भिड्मा पनि एक्लो लाग्छ,सुन्य लाग्छ शहर सारा
आफ्नै हरुको भिड्मा एक्लो,पारिएको मान्छे हुँ म
जता टेक्यो उतै भास्,छैन् कतै अब आस
मात्र चल्छ केवल् सास्,आफै लाग्छ जिउंदो लास्
आफै संग आफै माया,मारिएको मान्छे हुँ माए
जिन्दगीको होड्मा आफै,हारिएको मान्छे हुँ म
आफ्नै नजर् बाट आफै,झारिएको मान्छे हुँ म

राइ बबुरो=२०७१-१०-०४
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger