Pages

Home » » नेपाली गजल : कोपिला मै लुछि दियौ,अनि फेरि फुल भन्यौ [ सर्जक : राइ बबुरो / ,झापा ]

नेपाली गजल : कोपिला मै लुछि दियौ,अनि फेरि फुल भन्यौ [ सर्जक : राइ बबुरो / ,झापा ]


कोपिला मै लुछि दियौ,अनि फेरि फुल भन्यौ/
डालि बाट भुंइमा झारि,हाँगा हाँगा झुल भन्यौ//

सित् बनि उजाड् पार्यो,प्रीतको बाग आज आफै/
जाउ आब तेहि बागमा,सँधै तिमी डुल भन्यौ//

निभाइ गयौ स्वाप्न दिप,जलाइ मेरो रहर् हरु/
आफु गयौ प्रभात बोकि,औंशिरातमा खुल भन्यौ//

आफै चोट दिने पनि,आफै खोट दिने पनि/
अनि फेरि आफुले नै,तेस्ता कुरा भुल भन्यौं//

राइ बबुरो=२०७१-१०-१०
तोप्गाछिं-०५,झापा
हाल् काठ्माण्डौ
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger