Pages

Home » , » रेडियो धादिङ को प्रस्तुति साहित्य दर्पणमा - (अन्तरबार्ता ) चुकुप्रकाश मुक्तक दोहोरी र हरिशरण अर्याल बिचको सम्बन्ध

रेडियो धादिङ को प्रस्तुति साहित्य दर्पणमा - (अन्तरबार्ता ) चुकुप्रकाश मुक्तक दोहोरी र हरिशरण अर्याल बिचको सम्बन्ध

Harisharan Aryal
रडियो धादिङ को  प्रस्तुति 
     साहित्यिक कार्यक्रम साहित्य संगम 

आज साहित्य संगममा साहित्यका छुट्टै विधाका ससक्त युवा साहित्यकार हरिसरण अर्याल संगको अन्तरंग कुराकानी हुनेछ | केहि पहिले देखि मात्रै उहा मुक्तक विधालाई आफ्नो प्राण सम्झेर माया गर्दै आउनु भएको स्रस्टा हुनुहुन्छ | 

रेडियो धादिङ १०६ मेगाहर्ज मा कार्यक्रम प्रस्तोता प्रकाश सापकोटा को साथमा मुक्तक र चुकुप्रकाश मुक्तक दोहोरी बिषयमा भएको चर्चा र परिचर्चा साथमा हरिशरण अर्याल | 




कार्यक्रम भित्र 
- हरिशरण अर्याल को साहित्य सुरुवात
- प्रगति र पथहरु
- मुक्तक र मुक्तककार बीच सम्बन्ध
- चुकुप्रकाश मुक्तक दोहोरी र हरिशरण बिचको सम्बन्ध
- केहि दोहोरी मुक्तकहरु हरिशरण कै आवाजमा


Download Program : 

कार्यक्रम सुन्नुहोस |


कृपया प्रतिक्रिया दिन नभुल्नुहोला |
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger