Pages

Home » » मुक्तक दोहोरीको सन्दर्भमा हरीहर कँडेलको बिचार

मुक्तक दोहोरीको सन्दर्भमा हरीहर कँडेलको बिचार

मुक्तक दोहोरीको सन्दर्भमा

प्रकाश अर्याल जी को फेसबुक पेज chuckprakash.blogspot.com-चुकुप्रकाश साहित्यिक ब्लग द्वारा बिगत केहि महिना देखि सञ्चालीत "बृहत नेपाली मुक्तक दोहोरी" नेपाली मुक्तक बिधाको बिकासको लागि मुलाधार बनेको छ ! जसले अग्रज हरुसँग दोहोरी खेल्न पाउनाले आगन्तुक मुक्तककारका लागि यो दोहोरी पाठशाला साबित भएको छ !
सुरुवातका केही श्रृङ्खला बिषय मुक्त भएपनि पछिका (आमा बिसेष/दशैँ बिसेष/तिहार बिसेष/दाईजो बिसेष) जस्ता बिषयगत दोहोरी खेल्दा हाम्रो रिति संस्कृति को संगसँगै सामाजिक बिकृतिको निवारण गर्न टेवा पुग्नेछ! त्यसैमाथि बिभिन्न सञ्चार माध्यम को सहयोगले यो अभियान अझै लोकप्रिय बन्नेछ!!

हरीहर कँडेल
पाली ४,अर्घाखाँची
हाल मलेसिया
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger